eNepal

स्वारेज युभेन्टस जान तयार :-

बार्सिलोनाका फरवार्ड लुइस स्वारेज इटालियन क्लब युभेन्टस जान सहमत भएको जनाइएको छ।

अब यसका लागि उनले बार्सिलोनालाई मनाउनुपर्नेछ।

बार्सिलोनामा उनको सम्झौता अवधि एक वर्ष बाँकी रहँदै नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजसहित केही खेलाडीलाई आफ्नोयोजनामा नरहेको सूचित गरेका थिए।

उरुग्वेका खेलाडी स्वारेजले बार्सिलोनासँग सो एक वर्षको ज्याला पनि माग्ने रिपोर्टहरुमा जनाइएको छ।

युभेन्टस जाने उनको प्रयास सफल भए स्वारेज क्रिस्टियानो रोनाल्डोसँगै खेल्ने छन्।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका स्वारेजले २८३ खेलमा १९८ गोल गरेका छन्। एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal