eNepal

सन्दिप लामिछानेको टिम जमैका तलावाजले आफ्नो आठौँ खेल आज सेन्ट किट्स एन्डसंग प्रतिस्पर्धा गर्दै

एजेन्सी -करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले आफ्नो आठौँ खेलमा बिहिबार सेन्ट किट्स एन्डसंग प्रतिस्पर्धा गर्नेछ। दुवै टिम एक अर्का बिरुद्ध लिगमा दोश्रो पटक भेट भएका हुन्। अन्तिम पटक जमैकाले सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको थियो।

अंकतालिकामा ८ खेल खेल्दा १ जित र ७ हार पछि २ अंकमात्र रहेको सेन्ट किट् पुछारमा रहेको छ। जमैका ३ खेल बाँकी रहंदा ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक सहित चौथो स्थानमा रहेको छ। लिग अन्तर्गत ट्रिनबागो, गायना र सेन्ट लुसियाले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। अब जमैका, बार्बेडोस मध्ये १ टिम सेमीफाइनल पुग्ने चौथो टोलि हुनेछ। सेन्ट किट्सलाई पराजित गरे जमैकाको सेमीफाइनल यात्रा सहज हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal