eNepal

स्पेनिस लिग ला-लिगाको नयाँ सिजनको मिति घोषणा

एजेन्सी -स्पेनिस लिग ला लिगाको नयाँ सिजन २०२०–२१ को मिति घोषणा भएको छ । स्पेनिस फुटब संघले आज औपचारिक रूपमा निर्णय गर्दै नयाँ सिजन सेप्टेम्बर १२ तारिखबाट सुरु गर्ने मिति घोषणा गरेको हो । त्यस्तै, सिजनको अन्त्य भने सन् २०२१ को मे २३ तारिखमा हुनेछ ।

फुटबल संघले मिति घोषणा गरे पनि खेल तालिका सार्वजनिक गरिसकेको छैन । २४ घन्टाभित्रमा खेल तालिका पनि सार्वजनिक हुनेछ । त्यस्तै, संघले सिजन २०१९–२० अन्तर्गत बाँकी रहेको कोपा डेल रे कपको फाइनल खेलको मिति पनि तोक्नछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal