eNepal

भारतिय पुर्व रास्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी – भारतिय पुर्व रास्ट्रपति प्रणव मुखर्जीको  निधन भएको छ ।भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरस संक्रमण भएको थियो। मुखर्जीले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

उनले ट्वीट गर्दै, आस्पतालमा स्वास्थ परिक्षण गराएपछि आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।  उनले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुमा आइसोलेट गरी स्वास्थ परिक्षण गर्न अपिल गरेका छन्। उनी अरु बिरामी भएको हुँदा कोरोना संक्रमण गाह्रो भएको अवस्था थियो । उपचाररत पुर्व रास्ट्रपतिको आज बिहान निधन भएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal