eNepal

कोरोनको संक्रमित बढेतापनि अहिलेनै आपतकाल गर्ने सोचमा छैन:-सिन्जो आबे

जापान, कोरोना भाइरसको महामारीका कारण अर्को आपतकालको घोषणा गर्नु तत्कालै आवश्यक नरहेको जापानी प्रधानमन्त्रीसिञ्जो आबेले बताएका छन् हालैका दिनमा जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढिरहेको यसैबीच आबेलेबिहिवार हिरोशिमामा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्

अहिले संक्रमितको संख्या बढेको भएपनि यस अघि अप्रिलमा आपतकाल लगाउँदाको बेलाको तुलनामा अहिले गम्भीर बिरामीको संख्याकम रहेको मर्नेको संख्या पनि थोरै भएकोतर्फ आबेले औंल्याएका छन् देशभरमा रहेका अस्पतालहरु कोभिड१९ का बिरामीकोउपचारका लागि यस अघिको भन्दा धेरै सक्षम रहेको समेत उनले बताए उद्देश्य संक्रमणको प्रसार सकेसम्म धेरै रोक्ने सामाजिक तथाआर्थिक गतिविधि चलायमान बनाउनु भएको उनको भनाइ

यो निकै कठिन कार्य हो, तर हामीहरुले अर्को आपतकालको अवस्था टार्न तत्कालै काम गर्नेछौं मानिसहरुको जीवन जीविका पनिसुरक्षित राख्नेछौं,’ आबेले भनेका छन् मेमा महामारी केही हदसम्म नियन्त्रणमा आएको भएपनि हालैका हप्तामा टोकियो ओसाकालगायत शहरी क्षेत्रमा कोभिड१९ का बिरामीको संख्यामा उच्च वृद्धि भएको बुधवार देशभर हजार ३५५ संक्रमित फेला परेकाथिए

आगामी हप्ता ओबोन समर होलिडे परेकोले संक्रमितको संख्या थप बढ्ने हो कि भन्न चिन्ता आगामी हप्ता यात्रा गर्दा सकेसम्म हावाआवत जावत नहुने, भिडभाड धेरै भएको ठाउँ अनि निकट सम्पर्क टार्न आबेले आम जनतालाई आग्रह गरेका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal