eNepal

कोपे डे ला लिगा :-फाईनल आज राति पिएसजि र लियोन बिच भिडन्त हुॅंदै

लिग कोपे डे फ्रान्स कप को उपाधि जिति सकेको पिएसजिले आज घरेलु अन्तिम फाईनल खेल कोपे डे ला लिगा खेल्दै छ। खेलनेपाली समय अनुसार राति १२:५५ बजे बाट स्टेट दे फ्रान्सको ग्राउण्डमा हुनेछ आजको खेलमा पिएसजि लियोन बिच हुनेछ फाईनलखेल भएको कारणले खेल निकै रोमन्चक हुने देखिन्छ कोरोनको महामारिको बिचमा पनि करिब हजार दर्शक लाई ग्राउण्ड ईन्ट्रि दिनेआयोजकले बताएको छ।

आजको खेलमा पिएसजि टिम बाट किलियन बाम्पे भने उपस्थित हुने छैन उनि कोपे डे फ्रान्स कप फाईनलमा गम्भिर घाईते हुन पुगेकाथिए

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal