eNepal

आइपिएलको १३ औं संस्करण यूएईमा हुने पक्का

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले आइपिएल २०२० मा यूएईमा हुने पुष्टि गरेका हुन् । आईपीएलका अध्यक्ष वृजेश पटेलले आईपीएलको यो संस्करण यूएईमा हुने पक्का भएको बताएका छन्-“हामीले यूएईमा आइपीएल गर्नका लागि सरकारसँग मागेको प्रमिसन स्विकृत भएको छ । अब आइपीएल यूएईमा हुने पक्का भएको छ ।

अहिलेका लागि मिति भने तोकिएको छैन्,” पटेलले भने । आईपीएलका खेलहरु दुबइ, आबुधावी र शारजाहमा हुनेछन् । आईपीएलको नयाँ मिति भारतीय टोलीको खेल तालिकालाई मध्यनजर गर्दै तय गरिने बताइएको छ ।

आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थि

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal