युरोपियन च्याम्पियन्स लिग फुटबलको तयारीमा रहेको फ्रेन्च क्लब पिएसजीले क्लब मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।गत राति भएको खेलमा पिएसजीले आफ्नो घरेलु मैदानमा सेल्टिक बिरुद्द ४-० को फराकिलो अन्तरले बिजयि प्राप्त गर्यो। 
पिएसजीले सुरुआतबाटै एकपक्षीय बनाएको खेलमा खेलको १ औ मा बाम्बेले गोल गरेका थिए ।यसै क्रममा दोस्रो गोल सुपर स्टार नेयमारले २५ औ मिनेटमा गरेको थियो र दोस्रो हाफको समाप्ति भयो।
त्यसपछि पिएसजीले दोस्रो आफ सुरुवातिको ४८औ मिनेटमा हेरेरा ले गोल गर्दे टिम लाई ३-० को अग्रतामा पुर्यायो र अन्तिम गोल ६७ औ मिनेटमा साराबियले गोल गर्दे टिमलाई ४-० गोल अन्तरमा पिर्यायो र तेसपछि को ९० मिनेच खेल सम्मा दुबै तर्फ गोल हुन सकेन र पिएसजिले उक्त खेल ४-० ले आफ्नो पकडमा राख्यौ ।
अब पिएसजि ले आउॅंदो शुक्रबार फ्रेन्स कप को फाईनल सेन्ट इस्टिना बिरुद्द खेल्दै छ ।

