युरोपको दोस्रो ठुला लिग एफए कपको दोस्रो सेमिफाइनल खेल आज हुॅंदा छ। आज राति युरोपकै दुई होनहार उत्कृष्ट क्लब म्यानचेस्टर यूनाईटेड र चेल्सि बिच महा भिडन्त हुॅंदै छ।
आज राति नेपाली समय अनुसार राति १०:४५बजे बाट खेल सुरु हुने छ। आज लिगको दोस्रो सेमिफाइनल खेल हुदैछ खेल । आजको खेल निकै निकै रोमन्चक हुने छ ।
एफए कपमा चेल्सिले लेस्टर सिटी लाई १-० गोल अन्तरले हराउॅंदै सेमिफाईनलमा प्रबेश गरेको हो भने यूनाईटेडले नरहूच सिटी लाई २-१ ले पराजित गरेको थियो ।
आज राति यी दुई क्लब चेल्सि र यूनाईटेड बिच रोमन्चक भिडन्त हुने धेरैको अनुमान छ।प्रिमियर लिगमा चेल्सिको स्थान ३ औ छ भने यूनाईटेड ५ औ स्थानमा रहेको छ ।
दुबै टिम एक आर्का बलियो छन तेसैले कस्ले जित्छ भन्ने अनुमान लगाउन निकैनै कठिन देखिन्छ ।

