eNepal

ला -लिगा :-बार्सिलोन आफ्नै घरमा पराजित रियल मड्रिडले जित्यो लिग ट्रफि

रियल मड्रिडले सिजन २०१९२० अन्तर्गत स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको आज भएको लिगको ३७औं साताको खेलमाउसले भिल्लारियललाई गोलअन्तरले हराउँदै उपाधिमा बाजी मार्न सफल भएको हो आफ्नो दोस्रो घरेलु मेदान अल्फ्रेडो डे स्टेफानोरंगशालामा भएको महत्त्वपूर्ण खेलमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने रियलका लागि वटै गोल उनैले गरे मार्को एसेन्सियोको गोल रद्द भएको थियो

आजै दोस्रो स्थानको बार्सिलोना आफ्नो घरेलु मैदानमा पाहुना टोली ओसासुनासँग ले पराजित हुँदा रियलले भने उपाधि पोल्टामापार्न सफल भयो यससँगै रियलले समग्रमा ३४औं पटक ला लिगा उपाधि जित्न सफल भएको उसले आफ्नो खास प्रतिस्पर्धीबार्सिलोनाभन्दा पटक बढी लिग जित्न सफल भएको यस सिजन रियलले अन्तिम खेल बाँकी छँदा बार्सिलोनालाई स्पष्ट अंकलेपछि पारेर उपाधिमा नाम लेखाउन सफल भयो

आफ्नो घरमा रियलले २०१७ देखि पहिलो पटक ला -लिगा जितेको हो यो जित रियलको लागि एतिहासिक जित रहेको छ रियलले आज नै ठाउॅं ठाउॅंमा बिजय जुलुस निकाल्ले छ ।रियलले समर्थकहरु लाई धन्यबाध दिदै यो बर्ष शु:खद रहेको र अव हाम्रो ध्यान च्याम्पियन लिगको तयारिमा जाने बताएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal