eNepal

ग्रानाडालाई हराउॅंदै रियलले ॲंक दुरि ४ राख्यो ला-लिगा पक्का पक्कि:-बेन्जाम बने नायक

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड उपाधि नजिक पुगेको लिगको ३६औं चरणको खेलमा रियलले लिगको १०औं स्थानकोग्रानाडालाई उसैको घरेलु मैदानमा गालेअन्तरले हराउँदै उपाधि नजिक पुगेको हो यो जितपछि रियललाई अब उपाधि च्याम्पियनबन्न मात्रै एक जित आवश्यक समान ३६३६ खेलपछि दोस्रो स्थानको बार्सिलोना स्पष्ट अंकले पछि परेको रियल मड्रिडलेकोरोना भाइरसपछि लिग सुचारु भएयता खेलमा वटै खेल जितेर उपाधि नजिक पुगेको हो

ग्रानाडाको घरेलु मैदानमा भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा रियलले घरेलु टोलीविरुद्ध पहिलो हाफमा को सहजअग्रता लिएको थियो  दोस्रो हाफमा ग्रानाडले १ गोल हान्न सफल भयो र खेल १-२ मा सकियो यो जित संगै रियल बार्सिलोन भन्दा ४ ॲंकले अगाडि रह्यो अब बाॅंकि खेल जम्मा दुइटा रहेको छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal