eNepal

आज जापानबाट २६३ जना नेपाली स्वदेश फर्किए:- एनआरएन जापान

जापान

 कोरोनाका कारण लकडाउनमा परि जापानमै रहेका, तत्काल नेपाल फर्किनुपर्ने प्राथमिकता सुचीमा परेका २६३ जनानेपालीहरु आज स्वदेश फर्किएका छन्

विभिन्न प्रयोजनका लागि जापानमा रहेका समयमा नेपाल फर्किन नपाई समस्या झेलिरहेका नेपालीहरुलाई , नेपाली राजदूतावासकोकुटनैतिक पहल तथा गैरआवासीय नेपाली संघ जापानको संयोजनमा यसरी नेपाल पठाईएको हो जापानबाट यस अघिनैप्राथमिकताको पहिलो दोस्रो सुचीमा परेकाहरु फर्किसकेका छन् जापानबाट भएको यो तेस्रो चार्टड फ्लाईट हो

विमानस्थलमै पुगी यात्रु व्यव्सथापन तथा आवश्यक संयोजनमा खटेका गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता,शिदार्थ श्रेष्ठकाअनुसार, आज फर्किनेहरुमा अधिकांस बिरामीहरु रहेका छन् त्यसका अलवा भिसा सकिएका तथा अन्य विभिन्न स्टाटसमा रहेकाव्यक्तिहरु छन्

नेपालबाट २९ जना जापान फर्किए:-

आज फर्किएको जहाजमा हिजो नेपालबाट २९ जना यात्रुहरु जापान फर्किएका छन् यसरी फर्किनेहरुमा एईजु तथा तेईजु भिसामारहेकाहरु तथा जापानी नागरिकहरु रहेका छन् तत्काल जापान आउनै पर्ने सय भन्दा बढि नेपालीहरु नेपालमै रोकिएका भएपनि, नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालस्थित जापानी दुतावासले अनुमति नदिदा आउन पाएका छैनन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal