eNepal

भाल्लाडोलि बिरुद्द बार्सिलोनको संघर्ष पुर्ण जित् :-भिडाल बने नायक

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाब कायमै राखेको शनिबार रातिभएको लिगको ३६औं साताको खेलमा बार्सिलोनाले अवे मैदानमा रियल भाल्लाडोलिडमाथि को साँघुरो जित निकाल्यो योजितपछि बार्सिलोनाले रियलसँगको अंक दूरी बाट मा झारेको तर, रियलले एक खेल कम खेलेको

भाल्लाडोलिडले आफ्नो घरमा उत्कृष्ट प्रदर्शन गरे पनि उसले गोल खाएपछि गोल फर्काउन नसक्दा आफ्नै घरमा नतिजा गुमायो निकैप्रतिस्पर्धात्मक खेलको १५औं मिनेटमा बार्सिलोनाका लागि अर्टुरो भिडालले गोल गरेका थिए  मेस्सीको असिस्टमा भिडालले कडा प्रहारमा निकै सुन्दर गोल गरेका थिए

अब यो जितपछि बार्सिलोनाले लिगका ३६ खेलबाट कूल ७९ अंक जोडेर दोस्रो स्थानमा एक खेल कम खेलेको रियलभन्दा अझै अंकले पछि नै यता, पराजित भाल्लाडोलिड समान खेलपछि ३९ अंकसहित १४औं स्थानमा यथावत

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal