eNepal

शुक्रबार जापानभर कोरोन संक्रमितहरुको संख्या ४३० जना,राजधानी टोकियो उच्च जोखिममा:-

जापाव

 जापानमा आपतकाल हटेपछि  अहिले सम्माकै धेरै संक्रमित शुक्रबार  भेटिएको ।शुक्रबार जापान भरि ४३० जना नयाॅं संक्रमित पुष्टि भएको छ। यहाँको स्वास्थ्य, श्रम तथा कल्याणमन्त्रालयले दिएको जानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा गरि ति व्यक्तिहरुमा संक्रमण पाइएको हो

शुक्रबार एकैदिनमा टोकियोमा २४३ जना, ओसाकामा २२ जना, खानागावामा ३२ जना, साइतामामा ४४ जना, होक्काइदोमा जना, चिबामा १२ जना, फुकुओकामा जना, ह्योगोमा जना, क्योतोमा १० जना तथा अन्य प्रिफेक्चरमा समेत गरि सय ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको

जापानभरमा सबैभन्दा धेरै संक्रमितहरु रहेको टोकियोमा मात्रै कोरोना भाइरसबाट हालसम्म हजार सय १५ जनामा संक्रमणपाइएको छ।हिजो एकै दिन टोक्योमा मात्र २४३ जना संक्रमित भेटिएको थियो यो संख्या अहिले सम्माकै उच्च हो।जापानमा यसरि दिन प्रतिदीन कोरोन संक्रमितको संख्या बढ्दै गए पनि सरकारले भने लकडाउन आपतकालीन लगाइने कुनै पनि निर्णय गरेको छैन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal