eNepal

पहिलो हाफमा रियलको अग्रता १-० :-ला लिगा

जापान

स्पेनिस ला लिगा फुटबलमा अहिले लिग लिडर रियल मड्रिड १७औं स्थानको अलाभेसको खेल जारी रियलको घरेलु मैदानमाजारी खेलको पहिलो हाफमा घरेलु टोली रियलले को अग्रता लिएको

खेलको ११औं मिनेटमापाएको पेनाल्टी अवसरमा करिम बेन्जेमाले सहजै गोल गोल गरेर टिमलाई अग्रता दिलाएका थिए सोही अग्रता जोगाएर रियल पहिलोहाफमा ले अघि रह्यो

के दोस्रो हाफमा पनि रियल गोल गर्न सक्षम हुन्छ त ।रियलले यो खेल जितेमा बार्सिलोन सॅंगको ॲंक दुरि ४ कायम राख्ने छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal