eNepal

च्याम्पियन लिगको क्वटरफाइनल र सेमिफाइनल ड्र आज हुदै:-

युरोपियन च्याम्पियन लिगको क्वाटरफाईनल र सेमिफाईनलको ड्र आज सार्बजनिक हुॅंदै ।नेपाली समय अनुसार १५:४५ बजे बाट सुरु गर्ने आयोजकले बताएको छ।ड्र स्विजरल्यण्डको युइएफएको कार्यलयमा हुने छ।अन्तिम १६ को बाॅंकि खेल अझै बाॅंकि छॅंदै आगमी दिनको ड्र सार्वजनिक गर्न लागेको युएफए ले बताएको छ ।

अन्तिम १६ मा ४ टिम यस अगिनै पुगेको छ भने बाॅंकि खेलहरु यहि अगष्ट महिना बाट सुरु हुनेछ ।१६ बाट सबै खेलहरु पोर्चुगलको राजधानि लिस्बनमा हुनेछ।

टप १६ मा परेका टिम:-

पिएसजी,एथलेटिक मड्रिट,आरबि लेइपजि,एटलान्टा

टप १६ को लागि खेल्न बाॅंकि क्लबहरु:-

बार्सिलोन र नापोलि

युभेन्टस र लियोन

रियल मड्रिट र म्यान्चेस्टर सिटी

चेल्सि र बार्यन म्यूनिक

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal