eNepal

जापानको दक्षिण भु-भाग ढुवानमा करिब ५४ जनाको मृत्यु,दर्जनौ संख्यामा हराईरहेको खोजि कार्य तिब्र:-

जापान,

हाल जापानमा कोरोन संक्रमितले अक्रान्त भइरहेको बेला फेरि पनि  प्राकृतिक बिपत्तिले दु:ख दिएको छ।जापानको दक्षिण भु:भाग कुमामोतो केन र खागोसिमा केनको केहि पहाडि ठाउॅंहरुमा आएको बिषण बाढी ,पहिरोको कारणले  करिब ५४ जनाको मृत्यु भएको छ भने दर्जनौ संख्यामा हराईरहेको छ ।जापान सरकारले बाढि प्रभावित् ठाउॅंमा उद्दार कार्यको लागि हजारौ संख्यामा सुरक्ष निकाए देखी डाक्टर सबै क्षेत्रहरुलाई त्याहाॅं पठाएको छ।हाल बाढिको कारणले त्यस ठाउॅंमा रहेको हजारौ जनताहरुलाई सुरक्षित् स्थानमा स्तान्तरण गरिरहेको छ।जापानले बाढि बाट अरबौ छती गुमाएको NHK ले बताएको छ।

मनसुन अझै केहि दिन सम्मा रहिरहने भएकोले सतर्क रहन आग्रह गरेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal