जापान
प्रिमियर लिग अन्तर्गत आज लिग लिडर लिभरपुल ले ३१ औ खेल खेल्दै छ। आज राती हुने खेलमा क्रिस्टल प्यालेस सॅंग खेल्दै लिभरपुलले यस अगि एभरटन सॅंग खेल्दा बराबरीमा खेल सक्किएकोले उसलाई लिग जित्न थप २ खेलमा जित् हात पार्नु पर्ने बाध्याता छ।
आज राति हुने खेलमा लिभरपुलले खेल जितेमा उसलाई च्याम्पियन बन्न मात्र १ खेल जिते पुग्ने छ।तेसैले आज लिभरपुलको लागि यो खेल निर्णयक जस्तै हुने देखिनेछ।
लिगको शिर्ष स्थानमा रहेको लिभर पुल ३० खेल खेल्दै ८३ अंक जोडेको छ ।लिभरपुलको लागि प्रिमियर लिग लगभग पक्का पक्कि जस्तै नै भएको छ ।
आज राती हुने खेल नेपाली समय अनुसार १:०० बजे हुनेछ ।

