eNepal

बार्सिलोन र एथलेटिक बिलबाओ बिच आज राति खेल हुदै:-ला -लिगा

जापान-ला-लिगा अन्तर्गत आज बार्सीलोना ले १० औ स्थानमा रहेको एथलेटिको बिलबाओ सॅंग आमनेसामने गर्दे छ ।आज बार्सिलोनाले आफ्नो घरमा यो खेल खेल्दै छ।बार्सीलोना लाई अबका खेलाहरु जित्नै पर्ने दबाब देखिन्छ।

बार्सिलोना ३० खेल खेल्दै ६५ अंक जोडि लिग को दोस्रो स्थानमा छ भने ,बिलबाओ ३० खेल खेल्दै ४२ ॲंकका साथ १० औ स्थानमा छ।

आज हुने खेल नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछ।खेल निकै रोमान्चक हुने छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal