जापान-आज राति सम्पन्न सिरि ए अन्तर्गत बोलोग्न बिरुद्द सत प्रसित जित निकाल्दै युभेन्टस सिरि ए को पहिलो स्थानमा रहन सफल भभएको छ।
सम्पन् खेलमा दुबै टिमको निकै आक्रमर खेल रहेको थियो ।पहिलो हाफको २३ मिनेटमा युभेन्टसले फल पाए पछि रोनाल्डोले उक्त गोल पेनाल्टि मार्फत् गरेरा टिम लाई १-० को अग्रत दिलायो ।
अर्को गोल डिबालले ३६ मिनेट मा टिमको लागि दोस्रो उत्कृष्ट गोल गर्दे २-० को अग्रता दिलायो ।दोस्रो हाफमा दुबै तर्फ गोल हुन नसक्दा
युभेन्टसले २-० को जित हाॅंसिल गर्दे लिगमा २७ खेल खेल्दै ६६ अंक जोडि पहिलो स्थानमा छ भने क्रमश लाजिव २६ खेल खेल्दै ६२ अंक सहित दोस्रो ,इन्टर मिलान

