आज राति सम्पन्न खेलमा रियल मड्रिटले रियल सोसियडा बिरुद्द जित् हात पारेको छ। रियलले उनकै घरमा १ को बिरुद्द २ गोल ठोकेको दियो निकै प्रतिस्पर्दात्मक खेलमा दुबै को खेल निकै राम्रो थियो ।
हाल्फ टाइम भन्दा अगाडि कुनै गोल हुन सकेना बाॅंकि सबै गोलहरु
हाल्फटाइम पछाडी क्रमश रामोस ले ५० औ मिनेटमा र बेन्जामिन ले ७० मिनेटमा गरेका थिए।उता बिपक्षा टिमले पनि८३ मिनेटमा गोल गरेका थिए र खेल सकिएका थिए ।
रियलले यो जित सॅंगै ३० खेल खेल्दै ६५ अंक जोड्दै बार्सिलोन संग को अंक दुरि बराार गकेको छ

