eNepal

आज राति रियल मड्रिटलाई बार्सीलोना सॅंगको अंक दुरि बराबर पार्ने मौका ,रियल र रियल सोसियडा बिच भिडन्त हुॅंदै:-

आज आईतबार राति रियल मड्रिट रियल सोसियडा बिच खेल हुदै आजको यो खेल रियलको लागि निकै महत्वपुर्ण हुने आजहुने खेलमा रियलले जित निकाले बार्सिलोना सॅंगको अंक दुरी बराबर गर्ने मौका पाउॅंछ रियल लिग लिडर बन्ने संम्भावन तिरलम्किने छ।

रियल मड्रिटले आज स्थानमा रहेको रियल सोसियडा सॅंग भिड्दै छ। खेल रियलको लागि अवे हुने भएकोले खेलमा जितनिकाल्न भने अलि हप्ट्यारो भने देखिन्छ नै उता रियल सोसियडा पनि आफुहरु रियललाई जसरि पनि जितेरा अंक बढाउने मोड्मादेखिन्छ

हाल सम्माको नतिजालाई हेर्दा रियल २९ खेल खेल्दै ६२ अंक जोडि लिगको पहिलो स्थानमा भने रियस सोसियडा २९ खेल खेली४७ अंक जोड्दै लिग को स्थानमा रहेको

आज हुने खेल रियल सोसियडाको ओम ग्राउण्डमा नेपाली समय अनुसार राति :४५ बजे हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal