eNepal

भुईंमान्छेहरूको जीवनकथामा बनेको नेपाली चलचित्र ‘ धुलो ‘ अव युट्युबमा

काठमाडौँको सुकुम्बासी बस्तीका गरिब रिक्सा चालकको संघर्षको कथा समेटिएको नेपाली चलचित्र ‘धुलो’ अव युट्युबमा हेर्न सकिने छ। चलचीत्र धुलोमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ भने नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवालाई समेत विशेष भूमिकामा देख्न सकिन्छ। 

लक्ष्मी गौतम, नानीराम फुँयालले निर्माण गरेको चलचित्रमा दीपा धरेलको प्रस्तुती रहेको छ।सुवास सिंह बस्न्यातको कथा रहेको चलचित्र अर्जुन जिसीले सम्पादन गरेका हुन्। चलचित्रमा रहेका गीतको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्।प्रद्य‌ुम्न मिश्रले निर्देशन गरेका धुलोलाई रविन आचार्यले छायांकन गरेका हुन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal