eNepal

तनाव पुर्ण खेलमा टोटेनह्याम र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्यो:-

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् शनिबार बिहान समपन्न लिगको ३०औंसाताको खेलमा टोटनह्याम आफ्नो घरेलु मैदानमा पाहुना टोली युनाइटेडसँग को बराबरीमा रोकिएको हो

निकै प्रतिस्पर्धात्मक घम्साघम्सीपूर्ण खेलमा भिएआरको केही नाटकीय भूमिका रह्यो खेलको अन्तिम समयमा युनाइटेडलाई मैदानकारेफ्रीले दिएको पेनाल्टी मौका भिएआरले रद्द गरिदिएपछि खेल बराबरीमा टुंगिन पुग्यो

आफ्नो घरमा खेलेको टोटनह्याम लामो समयपछि आफ्ना दुई प्रमुख फरवार्ड ह्यारी केन सन हेङ मिनसहित उत्रिँदा पनि स्पष्ट जितनिकाल्न सकेन पहिलो हाफमा उसले अग्रता लिएर पनि जोगाउन नसक्दा टोटनह्याम घरमै अंक बाँड्न बाध्य भयो

अब यो बराबरीपछि दुवै टोलीले अंक बाँडेका छन् अब युनाइटेडको खातामा ३० खेलपछि ४६ अंक पाँचौं स्थानमा टोटनह्याम ४२ अंकसहित आठौं स्थानमा रहेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal