आज राति सम्पन्न ला-लिगा अन्तर्गतको खेलमा सेभिल्ला र बार्सिलोना बिच रोमन्चक भिडन्त भएको थियो ।घरेलु टिम सेभिल्लाले खेल तेति आक्रमक भने देखिएना उता पाउन टोलि बार्सिलोनाले आक्रमक खेल खेल्दा पनि गोल गर्न भने सक्षम भएना र खेल बराबरीमा सक्कियो र १/१ अंक बाढ्न पुगियो।
केहि दिन यता लगातर जित हाॅंसिल गरेको बार्सिलोन लाई भने अंकतालिकामा धक्का पुगेको छ उसले १ अंक मात्र छोड्दा रियल भन्दा ३ अंक को दुरि बढाएको छ ।रियलले २९ खेलमा ६२ अंक जोडेको छ भने बार्सिलोनाले ३० खेलमा ६५ अंक जोडेको छ एता सेभिल्ला पनि ३० खेलमा ५२ अंक जोडी लिग को तेस्रो स्थान ओगटेको छ।
सेभिल्ला र बार्सिलोनाको खेल पहिलो हाफमा बराबरीमा सकियो दोस्रो हाफमा केहि आक्रमक खेल खेले पनि बार्सिलोनाले गोल गर्न सकिएना र खेल बराबरीना रोक्कियो ।

