eNepal

मुद्दा हारे संगै नेयमारले बार्सीलोनलाई ६.७ मिलियन यूरो फिर्ता दिनु पर्यो :-

राजिलियन फुटबल स्टार नेमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई . मिलियन यूरो फिर्ता गर्नुपर्ने भएको ४३. मिलियनबोनसबारे चलिरहेको कानुनी लडाईँमा फैसला बार्सिलोनाको पक्षमा गएपछि नेमारले उक्त बोनस रकम फिर्ता गर्नुपर्ने भएको हो

नेमारले यसअघि ४३. मिलियन युरो बोनस दावी गर्दै आएका थिए तर सोसल कोर्ट१५ ले नेमारको दाबी खारेज गर्दै उल्टो .मिलियन युरो बार्सिलोनालाई तिर्न आदेश दिएको नेमारले १४ मिलयन युरो बोनस पाइसकेका थिए २९ मिलियन भने बाँकी थियो

सन् २०१७ मा नेमार कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मने पिएसजी गएपछि बार्सिलोनाले उक्त बोनस रकम तिर्न मानेकोथिएन यही विषयमा दुई पक्षबीच लडाई चलिरहेको थियो अहिले बार्सिलोनाको पक्षमा फैसला भएको हो

यद्यपी नेमारले यो फैसलाविरुद्ध अपिल गर्न पाउने कानुनी प्रावधान भने  सोसल कोर्टले आफ्नो पक्षमा फैसला गरेपछि बार्सिलोनालेशुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा सन्तुष्ट रहेको जनाएको

सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनमा अनुबन्ध भएका नेमारले २०१७ सम्म क्याम्पनोउमा खेलेका थिए उनले २०१६ मा पाँच वर्षकोसम्झौता नवीकरणसमेत गरेका थिए

तर २०१७ अगष्टमा नेमार कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पीएसजी पुगेका थिए

गत वर्ष बार्सिलोनाले नेमारलाई क्लब फर्काउने प्रयास गरे पनि सफल हुन सकेन यस सिजन पनि बार्सिलोनाले नेमारलाई फेरि अनुबन्धगर्ने चर्चा भइरहँदा बोनसबारे यस्तो फैसला आएको हो

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal