eNepal

स्टार खेलाडी टिमो वार्नर लाई चेल्सीले भित्रायो:-

चेल्सीले £४७ मिलियनमा आरबी लाइपजिगबाट टिमो वर्नर साइन गरेका छन्।

वर्नरले प्रति हप्तामा £१७०,०००को तलबमा ब्लुजसँग पाँच बर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् बुन्डेस्लिगा सत्रको अन्त्यमा उनिइंग्ल्याण्ड आउने खबर छ।

उक्त खेलाडी साइन गरेको बारे चेल्सीले पुष्टि गरेको खेलाडीले पनि आफ्नो चेल्सी संग भएको सम्झौता सामाजिक संजालमासार्वजनिक गरेका छन।

वर्नर अर्को सिजन अगाडि चेल्सीको दोस्रो नयाँ हस्ताक्षर बनेका छन् चेल्सीले एजेक्सको हकिम जियाच पनि साइन गरेको थियो।

युवा स्ट्राइकरले जर्मनीमा प्रशस्त सिजनको आनन्द लिइरहेका छन् आरबी लाइपजिगका ३२ गोल १३ अस्सित उनले गरेका छन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal