eNepal

ला-लिगामा आज राति रियल मड्रिट र भ्यालेन्सिया को भिडन्त हुदै:-

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् लिगको २९औं साताअन्तर्गत आज दुई खेल हुन लागेका हुन् आज हुनेखेलमध्ये रियल मड्रिड भ्यालेन्सियाको खेल प्रतीक्षाको खेल हुनेछ उपाधि होडमा रहेको रियलका लागि भ्यालेन्सियासँगको भेट ज्यादैमहत्त्वपूर्ण हुनेछ

रियल आज आफ्नो घरमा हुने यो खेल जितेर अंक तालिकामा बार्सिलोनासँगको अंक दूरी छोट्याउने दाउमा हुनेछ स्पष्ट जित निकाल्नसके बार्सिलोनासँगको अंक दूरी पुनः मै झर्नेछ तर, पराजय वा बराबरी नतिजा रियलका लागि उपाधि होडमा धेरै महँगो पर्नेछ खेलनेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal