eNepal

नेपाल एयरलाईन्सबाट अस्ट्रेलीया हुँदै नेपाल जान चाहानेले यि ब्यक्तिलाई सम्पर्क गर्नू होस्

अस्ट्रेलीयाबाट १७ र २२ जुन गरेर दुई पटक  नेपाल जान चाहाने नेपालीहरुलाई नेपाल एयरलाईन्स मार्फत नेपाल लाने तयारी भएको छ। टिकट दर $1615 USD यानिकी $2310 AUD लाग्ने बताईएको छ। नेपाली रुपयाँ भने 195500 RS लाग्ने छ। 

साथै टिकटको लागि पनि सम्पर्क ब्यक्ति तोकिएको छ। सिड्नीको लागि मिमांशा कार्की फोन नम्बर 9849157454 छ भने मेलबर्न फ्लाईटको लागि सरोज नेपाल 9841962064 तोकिएका छन्।

नेपाल आउनेले अनिवार्य पिसिआर या आरडिटी परीक्षण गरेर नेगेटिभ आएको प्रमाण पत्र पेश गर्नुपर्नेछ।यात्रुहरु नेपाल आइसकेपछि सरकारको नियमानुसार क्वारेन्टाइनमा बस्नुपर्ने छ।

https://nepalairlines.com.np/home/pressrelease/force/press-release-2077-2-32

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal