eNepal

लामो समयपछि ब्राजिलियन स्टार नेयमार च्याम्पियन लिगको अभ्यासको लागि फ्रान्स फर्केका छन्:-पेरिस

कोभिड् १९ को माहानारी केहि दीन यता फ्रान्समा कम हुॅंदै गएकोछ।लामो समय देखि स्थगित रहेको फुटबलको माहोल अहिले पुर्ण सुचारु भई सकेको छ ।

यता फ्रान्सको लिग वन भने स्थगित भएको छ ।साथै लिग वानको उपाधि धेरै ॲंकको आधारमा दिने निर्णय गरे सॅंगै उक्त उपाधि लिग लिडर पि.एस.जि ले जितेको छ।

ब्राजिलियन स्टार नेयमार आजको दिन फ्रान्स आई पुगेको छ। घरेलु केहि लिग र च्याम्पियन लिगको तयारीको लागि उनि आज फ्रान्स आईपुगेको हो।केहि महिना बाटै च्याम्पियन लिग सुरु हुन लागेकोले अभ्यासको लागी उनि आज नै फ्रान्स आई पुगेको हो ।

च्यामेपियन लिगमा १६ राउण्डमा पि एस जी ले आफ्नो पकडा बनाई सकेका छन् ।अब पि.एस.जी ले बाॅंकि खेल अगष्ट महिना बाट टप १६ को खेलहरु खेल्ने छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal