eNepal

अन्तिम समयमा गोल गर्दे डर्टमुण्डले जित्यो,हल्यान्ड बने नायक,

काठमाडौं, जेठ ३१

जर्मन लिग बुन्डेसलिगामा उपाधि होडमा रहेको बोरुसिया डर्टमुन्डले संघर्षपूर्ण जित दर्ता गरेको शनिबार राति भएको लिगको ३१औंसाताको खेलमा डर्टमुन्डले डुजेलड्रफलाई उसकै घरेलु मैदानमा ले हरायो

अवे मैदानमा डर्टमुन्डलाई संघर्षपूर्ण जित दिलाउनेक्रममा दोस्रो हाफमा मैदान छिरेका युवा स्टार अर्लिङ हल्यान्डले मात्रै विजयी गोलगरे उनले लामो दूरीबाट पाएको आकासे पासमा सुन्दर हेडिङ प्रहारमा गोल गरेका थिए अन्ततः इन्जुरी समयको पाँचौं मिनेटकोअन्तिम १० सेकेन्ड बाँकी छँदा उनले गरेको सोही गोल अंक जोड्न काफी बन्यो यससँगै हल्यान्डले लिगमा ११ गोल गरेका छन्

त्यसअघि दोस्रो हाफमा पोर्चुगिज खेलाडी राफाएल गुरेरियाले गोल गरेका थिए तर, सो गोल हुनेक्रममा ह्यान्ड बल भएपछि भिएआरलेउनको गोल रद्द गरिदिएको थियो खेल अवस्थामा सकिने नजिक पुगेका बेला घरेलु टोली अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दाडर्टमुन्डले जितको खुसी मनाउन सफल भयो

अब यो जितसँगै डर्टमुन्डले ३१ खेलबाट कूल ६६ अंक जोडेको हालको अवस्थामा उसले लिग लिडर बार्यन म्युनिखसँगको अंक दूरी मा झारेको तर, बार्यनले आजै राति आफ्नो ३१औं खेल खेल्दैछ यदि सो खेल जिते बार्यनले पुनः अंककै अग्रता लिनेछ यदिआज डर्टमुन्ड हारेको थियो यता आफ्नो खेल जितेको खण्डमा बार्यन आजै राति उपाधि च्याम्पियन बन्ने थियो तर, बार्यनले उपाधिकालागि अझै दुई खेल जित्नुपर्ने भएको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal