eNepal

कोपा इटालियाको दोस्रो सेमिफाईनल आज हुदै इन्टर मिलान र नापोलि भिड्दै,

काठमाडौं, जेठ ३१

इटालीको नकआउट क्लब फुटबल कोपा इटालियामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ जहाँ दोस्रो लेगको निर्णायक भिडन्तमासिरी क्लब नापोली इन्टर मिलान आमनेसामने हुँदैछन् खेल नापोलीको घरेलु मैदानमा नेपाली समयअनुसा राति १२ः४५ बजेबाटसुरु हुनेछ

गत राति पहिलो सेमिफाइनल खेल सकिइसकेको युभेन्टस आफ्नो घरमा एसी मिलानसँग मा रोकिए पनि अघिल्लो लेगको अवेगोलको आधारमा प्रतियोगिताको फाइनल पुग्न सफल भयो यसअघि मिलानको घरमा भएको पहिलो लेगमा को बराबरी खेल्दायुभेन्टसले अवे गोल गरेको थियो

यता, यसअघि मिलानको घरमा भएको पहिलो लेगको खेल नापोलीले ले जितेको तसर्थ, ऊसँग अहिले नै अवे गोलकोफाइदा यदि आज आफ्नो घरमा उसले मिलानलाई मा रोक्न सके नि नापोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ तर, मिलानलाई भने आज नापोलीको घरमा उत्रिँदा कम्तीमा पनि को जित आवश्यक पर्नेछ

कोपा इटालियाका खेल टिभी च्यानलमा लाइभ प्रशारण छैन यस प्रतियोगिताका सबै खेलसिरी लिगको अफिसियल युट्युबच्यानलबाट लाइभ प्रशारण हुनेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal