eNepal

ब्रोकाउली तरकारी मात्र होइन ,एक अचुक औषधि पनि हो

ब्रोकाउली भन्नाले एक किसिमको तरकारी हो l जसको स्वाद स्वादिलो हुनका साथै स्वस्थकर पनि मानिन्छ l यसमा नुनिलो पदार्थ पाइन्छ l जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलन बनाई राख्न मदत गर्दछ l यदि हामीले ब्रोकाउली दिनहुँ खानसके हाम्रो स्वास्थ्य स्वस्थ रहन सक्दछ l

हेर्नुहोस् ब्रोकाउली खानका फाइदाहरू :
क्यान्सर हुने खतरालाई घटाउँछ

यदि तपाईँ क्यान्सर जस्ता खतरा रोगबाट बच्न चाहनुहुन्छ भने नियमित जसो ब्रोकाउली खाने बानी बसाल्नुहोस् l जसले यस रोगको खतरा कम गर्छ l

गर्भवस्थामा खानुहोस् :

गर्भवती महिलाले दिनहुँ ब्रोकाउलीको सेवन गर्नु अति फाइदाजनक रहन्छ l कुनै गर्भवती महिलाले दिनहुँ ब्रोकाउलीको सेवन गरेमा
आफू लगायत बच्चा समेतलाई स्वस्थ राख्न मदत गर्दछ l

डिप्रेसनबाट बचाउँछ

यदि तपाईँ कुनै प्रकारको डिप्रेसनमा हुनुहुन्छ भने पनि ब्रोकाउली नियमित सेवन गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाइको डिप्रेसन तपाईबाट टाढा भाग्ने गर्छ l

हृदयघातबाट बचाउँछ :

नियमित ब्रोकाउलीको सेवन गर्नाले हृदयघात जस्ता रोगबाट बचाउनका साथै यसको सेवन गर्नाले मानिसहरू पनि सधैँ स्वस्थ रहने गर्दछन् l त्यसैले यसको प्रयोग गर्नु उचित रहन्छ l

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal