eNepal

कोपा इटालियाको फाईनल पुग्नको लागी आज राती युभेन्टस एसी मिलानको महा भिडन्त हुदै:-

काठमाडौं, जेठ ३०

कोरोना भाइरसका कारण स्थगित इटालियन फुटबल आज रातिबाट फर्किंदैछ तीन महिनापछि कोरोना छिचोल्दै फुटबल पुनरागमनहुँदा पहिलो खेल नकआउट प्रतियोगिता कोपा इटालियाअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा निर्णायक भिडन्त हुँदैछ, जहाँ युभेन्टस एसी मिलान आमनेसामने हुँदैछन् खेल नेपाली समयअुसार आज राति १२ः३० बजेबाट युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामासुरु हुनेछ

यसअघि मिलानको घरमा भएको पहिलो लेगको खेलमा को बराबरीमा सकिएको आज युभेन्टसको घरमा सिरी लिगका दुईबलिया टिम उत्रिँदा खेल निकै रोमाञ्चक हुने पक्का यदि आज आफ्नो घरमा युभेन्टस कम्तीमा पनि कै बराबरीमा रोकिँदा पनिउसलाई फाइनल पुग्न काफी हुनेछ किनभने, यसअघिको पहिलो लेगमा उसले अवे गोल गरेको , सोही गोलको मदतमा मिलानलाई पछि पार्दै फाइनल पुग्नेछ

यता, मिलानका लागि भने आज युभेन्टसको घरमा कम्तीमा पनि को स्पष्ट जित वा कम्तीमा पनि गोल गरेर समग्रमा बराबरी गर्नसके युभेन्टसलाई पछि पारेर फाइनल पुग्नेछ यदि युभेन्टसको घरमा गोल गरेर खेल बराबरी गर्न सके बढी अवे गोल भएका आधारमामिलानले युभेन्टसलाई पछि पारेर फाइनल पुग्नेछ

आज घरेलु मैदानमा महत्त्वपूर्ण खेलमा युभेन्टसका युवा खेलाडी पाउलो डिबाला खेल्नेमा थोरै  शंका उनी पूर्ण रूपमा फिटनभइसकेको इटालियन मिडियाले जनाएका छन् तर, उनीबाहेक अन्य सबै प्रमुख खेलाडी टोलीमा छन् प्रमुख फरवार्ड क्रिस्टियानोरोनाल्डो लामो समयपछि कमब्याक गर्न १०० प्रतिशत तयार फिट छन् भने डग्लस कोस्टा, गोन्जालो हिगुइनदेखि मिडफिल्ड रक्षापंक्तिका पनि सबै प्रमुख खेलाडी आज ठीकठाक उपलब्ध हुनेछन् युभेन्टस आज आफ्नो घरेलु मैदानमा बन्द रंगशालामा हुनेखेलमा सुखद् जित निकालेर उपाधि होडमा अघि बढ्न चाहन्छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal