eNepal

ब्यवसायमा लगाएको प्रतिबन्ध हटायो:-युरिको कोइके

टोकियो टोकियो महानगर सरकारले कोरोना भाइरस संक्रमण बढ्दो क्रममा देखेपछि दिएको चेतावनी फिर्ता लिएको

टोकियो गभर्नर युरिको कोइकेले जुन तारिकटोकियो अलर्टजारी गरेकी थिइन् बिहिबार चतावनी फिर्ता लिए संगै व्यवसायहरुमालगाइएको प्रतिबन्ध खुकुलो बनाइएको

अर्को चरणमा खाराओके, आर्केड सेन्टर पाचिन्को पुन संचालन गर्न दिने, पब रेस्टुरेन्टहरुलाई लामो समयसम्म खोल्न दिइनेलगायतका परिमार्जनहरु गरिने माइनिची सिन्बुनको अनलाइन संस्करणमा उललेख

हामी व्यवसायहरुमा लगाइएको प्रतिबन्धहरु खुकुलो बनाउने कार्यको अन्तिम चरणमा पुगेको छौ हामी आर्थिक सामाजिकगतिविधिहरु पुन संचालन गर्नको लागि नयाँ तयारी गर्दैछौं ” – गभर्नर कोइकेले भनिन्

उनले कोरोना भाइरस संक्रमणको दोस्रो चरण फैलनबाट जोगाउनको लागि उचित उपायहरु अपनाउनु पर्नेमा समेत जोड दिइन

टोकियोमा कोरोना भाइरस संक्रमण नियन्त्रण भएको चेतावनी फिर्ता लिन तोकिएको अंकको आधारमा मापदण्ड पूरा भएकोले चतावनीफिर्ता लिएको बताइन्

स्थानीय अधिकारीहरुका अनुसार अनुसार टोकियोमा स्वास्थ्य सामाग्रीहरुको समेत प्रयाप्त व्यवस्था

तेस्रो चरणमा समाबेश नगरिएको नाइट क्लब अन्य यस्तै मनोरञ्जन क्षेत्रहरुलाई जुन १९ तारिकबाट पुन संचालन गर्न दिने भएको सोहि दिनमा रेस्टुरेन्टहरुलाई पनि लामो समय खोल्न अनुमति दिने भएको हो

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal