eNepal

जापानमा केहि दिन यता गर्मी बढ्यौ आज अधिकतम् ३४ डिग्री पुग्यो:-

उक्लियो तापक्रम

टोकियो  बुधबार जापानभर तापक्रम ३२ डिग्री सेल्सियस भन्दा माथि पुगेका मौसम विभागले बताए अनुसार ३०० भन्दा धेरैस्थानमा तापक्रम यो स्तर माथि पुगेको हो

जापानभर रहेको ९२१ ओटा वेदर स्टेशनमध्ये ३१५ मा ३० डिग्री माथि तापक्रम देखिएको यो यस वर्षको अहिलेसम्मकै अवधिकै धेरैहो पाँच ओटा स्टेशनमा भने तापक्रम ३५ डिग्री सेल्सियस माथि पुगेको एजेन्सीको भनाइ

टोकियोमा तापक्रम ३१ डिग्री सेल्सियस पुगेको मौसम विभागले बताएको यो यस वर्षकै सबैभन्दा धेरै हो

दक्षिण पश्चिम जापानको फुकुओका प्रिफेक्चरको दाजाइफु शहरमा भने तापक्रम ३६ दशमलव डिग्री सेल्सियस पुगेको पश्चिमजापानको सिमाने प्रिफेक्चरको तीन शहरहरुमा भने तापक्रम ३५ दशमलव डिग्री सेल्सियस पुगेको बताइएको

पश्चिम जापानको तोत्तोरी प्रिफेक्चरको योनागो तोचिगी प्रिफेक्चरको सानो शहरमा पनि तापमान ३५ दशमलव डिग्री सेल्सियसपुगेको

यस वर्षको सबैभन्दा धेरै तपाक्रम सोमबार फुकुओकाको कुरुमे शहरमा देखियो सो दिन त्यहाँ तापमान ३५ दशमलव डिग्री सेल्सियसपुगेको थियो

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal