eNepal

ला लिगा सुरु हुन मात्र २ दिन बाॅंकि दर्शकलाई पनि इन्ट्रि दिने बिषयमा छलफलजारी:-

एजेन्सीकोरोना महामारी पछि झन्डै तीन महिनापछि शुरु हुन लागेको स्पेनिस ला लिगामा दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइनेयोजना अघि सारेको

स्पेनिस ला लिगा ११ जुनदेखि सुरु हुँदैछ पहिलो दिन सेभिया रियल बेटिसबीच खेल हुनेछ दोस्रो दिन ग्रानडा गेटाफेबीचभ्यालेन्सिया लेभान्टेबीच खेल हुदैछ ला लिगा अध्यक्ष जेभियर टेवासले जुलाई देखि नै दर्शकलाई रंगशालामा प्रवेश दिने विषयमाछलफल भइरहेको बताएका छन्

अध्यक्ष टेवासले जनाए अनुसार स्पेनको डिस्केलेसन योजनाको तेस्रो चरण पार गरेपछि सिमित दर्शकले मैदानमै गैर आफ्नो टोलीकोसमर्थन गर्न पाउनेछन् स्पेन राष्ट्रिय स्पोर्ट्स काउन्सिल (सिएसडी) को संयोजनमा व्यावसायिक फुटबल बास्केटबल खेलाडीकोउपस्थितिमा भएको छलफलले यो योजना अघि सारेको हो

यसअनुसार मैदानको ३० प्रतिशत सिटमा मात्रै समर्थकलाई राख्न पाइनेछ जहाँ बस्ने स्थानहरु तय गरिएको हुन्छ केही क्लबहरुले योविषयलाई मान्न तयार हुनेछन् विशेष गरी बार्सिलोना, जिरोना भ्यालेन्सियाले यो योजनालाई साथ दिने प्रतिबद्धता जाहेर गरेका छन्

यसो हुन सकेको अवस्थामा रियल म्याड्रिड लेभान्टेलाई घरेलु मैदानको घाटा हुन सक्नेछ रियलले आफ्नो सान्टियागो मैदानमा मर्मतसुरु थालेको रियलले बाँकी रहेका सबै घरेलु खेल आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अलफ्रेडो डि स्टेफानोमा तथा लेभान्टेलेएलिकान्टेमा खेलाउने घोषणा गरिसकेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal