eNepal

आपतकाल हटे सॅंगै जापानको अर्थतन्त्रमा सुधार देखियो

टोकियो जापानी अर्थतन्त्रमा चार महिनायता पहिलो पटक सुधारको संकेत देखिएको

कोरोना भाइरसको महामारीका कारण लगाइएको आपतकाल हटाएर आर्थिक तथा सामाजिक गतिविधिहरु विस्तारै सुचारु हुन थालेसँगैअर्थतन्त्रमा सुधार आएको

इकोनोमी वाचर्स सर्वेक्षण अनुसार मेमा कामदारहरुको मनोबल सूचकांक १५ दशमलव अंक रहेको अप्रिलमा सूचक दशमलव अंक रहेको थियो

सर्वेक्षण ट्याक्सी चालक, शप क्लर्क लगायत हजार भन्दा बढी कामदार माझ गरिएको थियो खुद्रा रेस्टुरेन्ट क्षेत्रका कामदारकोमनोबलमा विशेष सुधार आएको सर्वेक्षणले देखाएको

यसैबीच सोमबार जापानमा १८ नयाँ संक्रमित फेला परेको अधिकारीहरुले बताएका छन् योसँगै देशभर संक्रमितको संख्या १७ हजार२२० पुगेको मर्नेको संख्या भने ९१९ रहेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal