eNepal

हिमानीले छोरीहरुसँग नाँचेको भिडीयो सामाजिक सँजालमा भाईरल

पूर्व युवराज्ञी हिमानी शाह यतिबेला सामाजिक संजालमा भाइरल भइरहेकी छिन्। उनले टिकटकमार्फत ‘गुँरासको फेद मुनी’ भन्ने गीतमा नाचेर सबैको मन खिचेकी छिन्।

उनी आफ्नी दुई छोरीहरु पूर्णिका र कृतिकासंग तालमा ताल मिलाएर नाचेकी छिन्। पूर्व युवराज्ञीले नेपाली गीतलाई गरेको मायाप्रति धेरै जना नतमस्तक भएका छन्। सामाजिक संजालमा उनलाई छोरीहरुसँग दिदीबहिाी झै देखिएको समेत बताएका छन्।

सोमबार अपलोड गरिएका दुई भिडियो निकै कम समयमै सयौंको संख्यामा सेयर भएका छन्। उत्तिकै कमेन्ट र त्यो भन्दा कयौं गुणा बढी भिडियोलाई लाइक गरिएको छ।

https://vm.tiktok.com/oDDFRc/

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal