eNepal

बार्सिलोनको लागि मार्टिनेज टाउको दुखाई यो पालि गुमाउने पक्का पक्कि जस्तै:-

एजेन्सीक्याटलान क्लब बार्सिलोनाले उरुग्वेका फरवार्ड लुइस सुआरेजको विकल्पमा अघि सारिएको अर्जेन्टिनी तथा इटालियन क्लबइन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजलाई गुमाउने सम्भावना बढेको  

मार्टिनेज बार्सिलोनामा आउन तयार रहेपनि बार्सिलोनाले नै मार्टिनेज अनुबन्धमा ढिलाई गरिरहँदा अर्काे स्पेनिस क्लब रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले चासो देखाइरहेका छन् अर्जेन्टिनाका मार्टिनेजको मेस्सीसँग तालमेल राम्रो हुने उनीबार्सिलोनाको पहिलो रोजाईमा पर्न सक्ने क्षमता राख्ने खेलाडी हुन्

इन्टर मिलानसँग २२ वर्षे मार्टिनेजको सम्झौता २०२३ का समरसम्म रहेको इन्टरले पनि आफ्ना फरवार्डलाई थप सम्झौताको लागिमनाउने प्रयास गरिरहेको

मार्टिनेजको विषयमा अनुबन्ध रकम त्यसपछिको बोनसलगायत विषयमा अझै सहमति जुट्न सकेको छैन इन्टर मिलानले १००मिलियन युरो माग गरेको बार्सिलोनाले ७० मिलियन युरो एक या दुई खेलाडी दिने योजना अघि सारेको

कोरोना भाइरस (कोभिड १९) का कारण बार्सिलोनाले जुन अन्त्यसम्ममा सय ५० मिलियन युरो गुमाउने कोरोनापछि नैबार्सिलोनाले पहिलो महिना खेलाडीहरुको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरिसक्दा फेरि थप कटौती गर्ने बताइरहेको अर्जेन्टिनी क्लब लिनियर्स हुँदै रेसिङबाट मार्टिनेज २०१८ मा इन्टर मिलान पुगेका थिए

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal