eNepal

कोपा इटालियाको सेमिफाइनल र फाइनल खेल खेलाउने मिति तय भयो:-

एजेन्सी,

इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाअन्तर्गत सेमिफाइनल फाइनल खेलको मिति तय भएको इटालीको फुटबल संघले औपचारिक रूपमा प्रतियोगिता सुचारु गर्ने घोषणा गरेको हो यसअघि सो प्रतियोगितामा सेमिफाइनलचरणका खेल खेल्दै गर्दा कोरोना भाइरस महामारीका कारण स्थगित भएको थियो

हाल प्रतियोगितामा सेमिफाइनलका होम एन्ड अवे लेगमध्ये पहिलो लेगका खेल सकिएर दोस्रो लेगका खेल बाँकी छन् जसमा एसीमिलानले आफ्नो घरमा युभेन्टससँग को बराबरी खेलेको भने नापोलीले इन्टर मिलानलाई उसकै घरमा ले हराएको

संघले कोपाका सेमिफाइनल फाइनल खेलको मिति एकैपटक तय गरेको हो जसअनुसार जुन १२ १३ मा सेमिफाइनलका खेलहुनेछन् भने जुन १७ मा फाइनल खेल हुनेछ जुन २० बाट शीर्ष लिग सिरी सुचारु हुने हुँदा त्यसअघि नै कोपा सकाउन लागिएको हो

जसमा जुन १२ तारिखमा युभेन्टस एसी मिलानको खेल हुनेछ यो खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ त्यसपछि अर्को दिन जुन १३मा नापोली भर्सेस इन्टर मिलानको खेल हुनेछ यो खेल नापोलीको घरेलु मैदानमा हुनेछ यी सबै खेल दर्शकबिना खाली रंगशालामाकडा प्रोटोकल पालना गरेर आयोजना गरिनेछ

नेपाली मितिअनुसार आजको दिनपछिबाट इटालीमा फुटबलको रौनक फर्किंदैछ जसमा सिरी लिगका दुई बलिया टिम युभेन्टस एसी मिलानको रोमाञ्चक भिडन्तबाट फुटबल फर्किनेछ संघले खेलको मिति तय गरे पनि समय पनि तय गर्न बाँकी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal