eNepal

अर्घाखाँचीमा थप १जना कोरोना संक्रमीत फेला,संक्रमीत हुने संख्या ५ पुग्यो

अशोक टन्डन

जेठ २५ आइतबार -अर्घाखाँचीमा संक्रमितको संख्या ५ जना पुगेको छ ।
जिल्लाको छत्रदेव छत्रदेव गाउँपालिका वडा न ५ छत्रगञ्जको क्वारेन्टाइनमा रहेका ४९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार संक्रमित ब्यक्ति भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए

यसभन्दा अगाडि पाणिनी गाउँपालिका पालीको क्वारेन्टिनमा रहेका दुई जना र शितगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो भने भूमिकास्थान नगरपालिकाका एक युवकको भारतबाट घर फर्किने क्रममा बसमा निधन भएको थियो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

शनिवार कोरोना संक्रमित भएका व्यक्तिलाई आजै सदरमुकाम सन्धिखर्कको आईसोलेशनमा पठाइएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal