eNepal

पीएसजीले तोक्यो नेयमारको रिलिज क्लज कती तोक्यो ल हेरौ:-

एजेन्सीफ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर बजारमा कुनै क्लबले खरिद गर्न चाहे आफ्ना ब्राजिली स्टार फरवार्डनेयमारको रिलिज क्लज १५५ मिलियन पाउन्ड राखेको

नेयमारको नाम पछिल्लो समय क्याटलान क्लब बार्सिलोनासँग जोडिएको बार्सिलोनाले आफ्ना पुर्व फरवार्ड नेयमारलाई यो समरमाअनुबन्ध गर्ने योजना बनाएको नेयमारसँग अझैपनि लियोनेल मेस्सी लुइस सुआरजेको राम्रो सम्बन्ध रहेको एक समयबार्सिलोनाको अग्रपङ्ति मेस्सी, सुआरेज नेयमार (एमएसएन) ले तहल्का मच्चाएको थियो

बार्सिलोनाको प्रस्तावको अपेक्षा गरेर नै नै पीएसजीले नेयमारको रिलिज क्लज राखेको हो यस्तै पीएसजीले १५५ मिलियन पाउन्ड खर्चगरेमात्रै नेयमार दिने त्यसमा अन्य कुनै खेलाडी साटफेर नहुने जनाएको पीएसजी नेयमारसँग अन्य कुनै खेलाडी सम्झौताको अंशचाहदैन

नेयमारलाई अनुबन्ध गर्न अर्काे स्पेनिस क्लब रियल म्याड्रिडले पनि चासो देखाइरहेको नेयमार सन् २०१७ मा बार्सिलोनाबाटैविश्वकीर्तिमानी २२२ मिलियन युरोमा पीएसजी पुगेका थिए पीएसजी पुगेको पहिलो सिजन नै नेयमारले फ्रान्स छाड्ने योजनाबनाइरहेपनि सफल हुन सकेको छैन

फ्रान्स पुगे लगत्तै नेयमार लगातार चोटसँग जुधिरहेका छन् फ्रेन्च लिग वानमा पीएसजीको सम्भावित १०३ खेलमा नेयमारले मात्रै ५२खेल खेल्दै ४७ गोल गरेका छन् पीएसजीका लागि ८० खेल खेल्दा ६९ गोल गरेका छन् पीएसजीले यसै साता अर्जेन्टिनी फरवार्डमाउरो इकार्डीलाई स्थायी अनुबन्धन गरेपछि नेयमारले क्लब छाड्ने सम्भावना बढेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal