eNepal

आफ्नो घरेलु मैदानमा नेपालले अष्ट्रेलिय बिरुद्द विश्वकप छनौट अन्तर्गतको दोस्रो खेल खेल्दै :-कहिले त!

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटअन्तर्गत स्थगित भएका दोस्रो चरणको स्थगित भएको खेलहरुको नयाँ मिति सार्वजनिक भएको

कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरुको नयाँ मिति शुक्रबार एएफसीले सार्वजनिक गरेको यसअघि विश्वकपछनोटका लागि दशरथ रंगशाला तयार रहेपनि कोरोना संक्रमणका कारण खेल स्थगित भएको थियो अब नयाँ खेल तालिका अनुसारनेपालले दशैं तिहारअघि आफ्नो खेल खेल्नेछ

छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको नेपालले बाँकी तीनै खेल आफ्नो घरेलुमैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको सुरुवात पांच खेलमा नेपालले जित हारसहित अंक जोडेको पाँच राष्ट्रसम्मिलित समूहमा नेपाल चौथो स्थानमा

नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो उक्त खेलमानेपाल ले पराजित भएको थियो त्यसअघि खेलेका अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा को जित हासिलगरेको थियो उक्त जितमा दुवै गोल अन्जन विष्टले गरेका थिए

नेपालले पहिलो खेलमा कुवेतको मैदानमा को हार बेहोरेको थियो दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपालीटोलीले त्यहाँ को हार बेहोरेको थियो चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ले पराजित भएको थियो अब नेपालले घरेलुमैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया जोर्डनसँग खेल्ने कार्यक्रम रहेको

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ ( अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिन पछि(असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागीहुन पाउनेछ दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मकाटोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् समूहको उत्कृष्ट चौथो हुने टोली  एसियाली कप छनोटको तेस्रोचरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ

हालसम्मको नतिजा हेर्दा नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा नेपालले बाँकी तीन खेलमा भने सुखदनतिजा हासिल गर्ने अपेक्षा गरिएको नेपालले महाभूकम्पका कारण रंगशाला बिग्रीएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त फिफाको खेलखेलेको छैन

नेपाल रहेको समूहबीमा अष्ट्रेलिया खेलमा १२ अंकसहित शीर्ष स्थानमा दोस्रो स्थानको कुवेत तेस्रो स्थानको जोर्डनको समान१०१० अंक रहेको नेपाल अंकसहित चौथो स्थान तथा अंकविहिन चाइनिज ताइपेइ अंकविहिन रहेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal