eNepal

प्रशिक्षणको क्रममा मेस्सि घाइते बार्सिलोनालाई धक्का लाग्यो:-

एजेन्सी, जेठ २२

स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख फरवार्ड लिओनल मेस्सी प्रशिक्षणक्रममा घाइते भएका छन् स्पेनका अधिकांशसञ्चारमाध्यमले कप्तान मेस्सी मंगलबार प्रशिक्षण्क्रममा घाइते भएको बुधबार प्रशिक्षणमा सोमल नभएको जनाएका छन् मंगलबारमेस्सी टोलीसँगै प्रशिक्षणमा थिए

विभिन्न रिपोर्टअनुसार मेस्सीमसल इन्जुरीबाट पीडित बनेका छन् सामूहिक प्रशिक्षणक्रममा उनले चोट बोकेका हुन् बुधबार उनकोएमआरआईजाँच गरिएको जनाइएको केही मिडियाले मेस्सीको चोट सामान्य रहेको भन्दै उनले शुक्रबार वा शनिबारबाट नियमितरूपमा प्रशिक्षण थाल्ने जनाएका छन्

तर, बार्सिलोना निकट मानिने एक पत्रिकाले भने मेस्सीले अब ला लिगा सुचारु भएपछिको पहिलो खेल खेल्ने सम्भावना ज्यदै न्यून हुनेखबर दिएको मेस्सी प्रशिक्षणमा फर्किएको खण्डमा पनि थप जोखिम बढ्न नदिन प्रशिक्षकले मेस्सीलाई पहिलो खेलमा आराम दिनसक्नेछन् मेस्सी यो सिजनको सुरुआतमा पनि पटकपटक घाइते भएका थिए

ला लिगा जुन ११ बाट बन्द रंगशलामा सुरुचा हुँदैछ बार्सिलोनाले कोरोना भाइरसपछि आफ्नो पहिलो खेल जुन १४ मा मालोर्सासँग अवेमैदानमा खेल्दैछ बार्सिलोना हाल २७ खेलपछि ५८ अंकसहित शीर्ष स्थानमा भने रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal