eNepal

बार्सिलोनालाई ला लिगा च्याम्पियन बन्न सजिलो छैन’ मेसी:-

एजेन्सी, जेठ २१

कोरोना भाइरस महामारी छिचोल्दै स्पेनिस फुटबल लिग ला लिगा जुन ११ बाट सुरु हुँदैछ लिगका अन्तिम ११ खेल बाँकी छँदा साबिकच्याम्पियन बार्सिलोना अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको बार्सिलोनाको खातामा ५८ अंक भने ५६ अंक भएको रियलमड्रिड दोस्रो स्थानमा लिगमा अब सबै टिमले अन्तिम ११ खेल खेल्न बाँकी

लिग सुचारु हुँदा उपाधि होडमा रियल बार्सिलोना कडा रूपमा उत्रिने पक्का यसअघि भएको सिजनको पहिलो इएल क्लासिकोरियलले बार्सिलोनालाई ले हराएर यो सिजन आफू उत्कृष्ट लयमा रहेको सन्देश दिएको तर, हाल अंक तालिकामा अंकलेपछि नै के बार्सिलोनाले अन्तिम खेलसम्म हालको आफ्नो अग्रता जोाउला ? वा, रियलले उसलाई उछिन्ला ?

यसबारे बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले धरणा राखेका छन् डायरियो गोलसँग कुरा गर्दै उनले बार्सिलोनाहाल लिग लिडर भए पनि उसलाई उपाधि जित्न चुनौतीपूर्ण रहेको भनाइ राखेका छन् बार्सिलोना अहिले स्पष्ट अंकले अघि , योराम्रो अवस्था हो,’ रिभाल्डोले भने, ‘तर, उनीहरूले यो जुनसुकै बेला पनि गुमाउन सक्छन् अंक एक बराबरी खेलले गुम्छ

रिभाल्डोका अनुसार यो सिजन बार्सिलोनाभन्दा रियललाई आफूले ला लिगाको उपाधि दाबेदार टिमका रूपमा हेरेको बताए रियलमड्रिड अहिले अंकले पछाडि मलाई लाग्छ, उनीहरूका लागि यो ठूलो अन्तर होइन किनभने, उनीहरू एक बलिया टोली हुन् क्लासिकोमा बार्सिलोनालाई ले हराएर उनीहरूले यो सिजन राम्रो रहेको देखाइसकेका छन्,’ रिभाल्डोले भने, ‘यो पक्का कि, उनीहरूले बार्सिलोनालाई अन्तिम खेलसम्मै ठूलो चुनौती दिनेछन् मेरो दृष्टिमा मड्रिड यतिबेला ला लिगा जित्न सक्षम

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal