eNepal

आलोचकहरुलाई रोनाल्डोले दिए कडा जवाफ:-

एजेन्सी, जेठ २१

इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सन्जालमा विश्भरमा सबैभन्दा बढी फ्यान फलोङइभएका नम्बर वान सेलिब्रेटी हुन् उनलाई मन पराउनेको संख्या ठूलो भए पनि उनका आलोचकहरू पनि छन् पाँचपटक बालोन डिओर दुई अन्तर्राष्ट्रिय उपाधि जितेका रोनाल्डोघमण्डी, आफूले आफैंलाई उत्कृष्ट भन्ने गोल गर्न पेनाल्टीमा भर पर्ने खेलाडी हुन्भन्नेआलोचकहरूको आरोप

तर, रोनाल्डोको सिंगो करिअरको तथ्यांक, सफलता कर्मले भने यी आरोपलाई मिथ्या साबित गरिदन्छ किनभने, रोनाल्डो आधुनिकफुटबलमा नम्बर वान सफल खेलाडी हुन् अन्तर्राष्ट्रिय उपाधिदेखि व्यक्तिगत अवार्डमा पनि उनको स्थानमा कोही छैन आफ्नोकप्तानीमा देशका लागि दुई उपाधिदेखि लिएर व्यक्तिगत रूपमा पाँच बालोन डिओर जितेका उनी यो समयका सर्वाधिक क्लबगोलकर्ता, सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता, च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता, सबैभन्दा धेरै च्याम्पियन्स लिग पाँचपटककाविजेता, सर्वाधिक हेडिङ गोलकर्ता सर्वाधिक फ्रि किक गोलकर्ता, सर्वाधिक ह्याट्रिककर्ता हुन् यी सबैमा उनी नम्बर मै छन् सर्वाधिक असिस्ट गर्नेमा पनि उनी टप मा छन् सामाजिक कार्य च्यारिटीमा रोनाल्डो सधैं सबैभन्दा अगाडि छन्

तर, रोनाल्डो भने आफ्ना आलोचकप्रति नरम छन् उनी आलोचकहरूलाई धन्यावाद नै दिन्छन् उनलाई लाग्छसबैभन्दा राम्रो छु मानिस मलाई पचाउन सक्दैनन् अनि, उनीहरूको आलोचनाले आफूलाई सधैं झन् राम्रो गर्न जित्न प्रेरणा प्रदान गरिरहन्छ आलोचनाले आफूलाई झन् उत्कृष्ट बनाउन दबाब दिन्छ

रोनाल्डो स्वयंले यो कुरा एक अन्तर्वार्तामा बताएका छन् इटालीको एक पत्रिकालाई हालै दिएको अन्तर्वार्तामा उनले आफ्नो आलोचनागर्नेहरूलाईफूलको जवाफदिएका छन् अर्थात्, उनीहरूप्रति कृतज्ञता प्रकट गरेका छन् आलोचक आफ्ना लागि हौसाल भएकोउनले बताएका छन् आफ्नो आलोचना आलोचकहरूबारे सोधिएको प्रश्नमा रोनाल्डोले भनेका छन्

यदि मानिस मलाई घृणा गर्छन् भने यसमा चित्त दुखाउँदिनँ किनभने, यसले मलाई झन् बलियो दृढ बनाउँछ उनीहरूको आलोचना गालीबाट मैले राम्रा कुरा ग्रहण गर्नुपर्छ त्यही गर्छु मलाई मेरा प्रतिस्पर्धी चाहिन्छ, दुश्मन चाहिन्छ यो हरेकको जीवनमा हुन्छ सबैको जीवनमा हुन्छ , मेरा लागि यो कुनै समस्या हैन मलाई थाहा , यो कुराले मलाई थप ऊर्जा दिन्छ जो मलाई घृणा गर्छन् मेरो आलोचन गर्छन्, उनीहरूलाई धन्यवाद दिन्छु

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal