eNepal

महाॅंगा रोनाल्डो को ५ घण्टाको पारिश्रमिक १३ करोड रुपैयाँ:-

एजेन्सीपोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडी सुचिमा दोस्रो स्थानमा छन् रोनाल्डोलेमैदानभित्र युभेन्टसको जर्सीमा खेल्दा पारिश्रमिक लिन्छन् नै, त्यसबाहेक मैदानबाहिर पनि उनले प्रायोजन तथा अन्य विविधकार्यक्रमबाट आर्थिक आयआर्जन गर्छन्

सन् २०१३ मा रोनाल्डोले एक कार्यक्रमका लागि लिएको पारिश्रमिकबारे जर्मनीको एक पत्रिकाले विस्तृत विवरण सार्वजनिक गरेको डेर स्पिगलका राफेल बुस्म्यान माइकल वुल्जिंगरले सन् २०१७ मा विवरण सार्वजनिक गर्दा नै रोनाल्डोले महँगो रकम असुलेको खुलेको रोनाल्डोले सन् २०१३ मा साउदी अरेबियाको मोबाइल सेवा प्रदायक मोबिलिले साढे चार घण्टा समय लिएको थियो

यस साढे घण्टा समयमा उक्त कम्पनिले रोनाल्डोको फोटोसुट गर्ने कार्यक्रम रहेको थियो यसका साथै रोनाल्डोले ओटाहस्ताक्षरअंकित जर्सी आफ्नो सामाजिक संजालमा दुई ओटा पोस्ट गर्ने सहमति भएको थियो

रोनाल्डोको उक्त दिन खिचिएको तस्बिर मोबिलिले मध्येपूर्वी उत्तर अफ्रीका क्षेत्रमा मात्र विज्ञापन गर्नका लागि पाउने सम्झौता भएकोथियो रोनाल्डोले साढे घण्टाका लागि लाख २० हजार पाउण्ड अर्थात १३ करोड नेपाली रुपैयाँ लिएका थिए झन्डै वर्षअघिलिएको यो रकम अहिले आउँदा रोनाल्डोको उचाईसँगै थप बढेको सहजै अनुमान गर्न सकिन्छ

सन् २०१६ मा रोनाल्डोले खेलकुद सामग्री कम्पनि नाईकसंग गरेको सम्झौताबारे पनि डेर स्पिगलले विवरण प्राप्त गरेको अमेरिकीकम्पनि नाईकसँग रोनाल्डोले १० वर्षको लागि सम्झौता गरेका थिए रोनाल्डोले लामो समयदेखि नाईकसँग सहकारी गर्दै आएकोमाएकैपटक १० वर्ष सम्झौता गरेका थिए

यस सम्झौताका अनुसार रोनाल्डोले हरेक वर्ष १३. मिलियन पाउण्ड अर्थात् अर्ब २२ करोड नेपाली रुपैयाँ प्राप्त गर्ने छन् रोनाल्डोलेशीर्ष श्रेणी क्लबबाट खेलुन्जेल यो सम्झौता मान्य हुने उल्लेख यसबाहेक रोनाल्डोले व्यक्तिगत उपाधि जितेको खण्डमा मिलियनयुरो अर्थात् ५३ करोड नेपाली रुपैयाँ पाउने छन्

फोर्ब्सले जारी गरेको विवरण अनुसार रोनाल्डोले गतवर्ष सय मिलियन अमेरिकी डलर आर्जन गरेका थिए यसमध्य ४५ मिलियनप्रायोजन ६० मिलियन डलर तलब पुरस्कारमा प्राप्त गरेका थिए रोनाल्डोको वार्षिक आय नेपाली रुपैयाँमा १२ अर्ब ७० करोड हुनआउँछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal