eNepal

रियल मड्रिडले ला लिगाका बाँकी खेल होमग्राउण्डमा नखेल्ने

एजेन्सी, जेठ २०

स्पेनिस फुटबल क्लब रियल मड्रिडले घरेलु लिग ला लिगाका यो सिजनका बाँकी खेल घरेलु रंगशालामा नखेल्ने भएको उसले एकअफिसियल प्रेस नोट जारी गर्दै कोरोना भाइरसपछि पुनः लिग सुचारु हुँदा लिगअन्तर्गत होम ग्राउन्डमा खेल्ने कुनै पनि खेल घरेलुरंगशालामा सान्टियागो बर्नोबेउमा नखेल्ने बताएको

रियलले हाल बेर्नाबेउ रंगशालामा पुनर्निर्माण कार्य गरिरहेकाले लिगका बाँकी खेल सो मैदानमा नखेल्ने भएको हो यसको साटो उसलेला लिगाअन्तर्गत खेल्नुपर्ने होम ग्राउन्डका खेल आफ्नो प्रशिक्षण गर्ने मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा खेल्नेछ सो मैदानरियलको ट्रेनिङ सेन्टर भए पनि त्यहाँ ला लिगाका खेल खेलाउने मापदण्ड पूरा

हाल कोरोना भाइरसका कारण ला लिगाका खेल दर्शकबिना खाली रंगशलामा खेलाउनुपर्ने हुँदा पनि रियलले प्रशिक्षण गर्ने ठाउँमा खेलखेलाउन लागेको हो दर्शकबिना ट्रेनिङ सेन्टरमै खेलाउँदा उचित हुने भएपछि रियलले यस्तो घोषणा गरेको हो कोरोनाका कारणफुटबल नहुँदाको खाली समयमा रियलले आफ्नो रंगशाला पुनर्निर्माण कार्य गरिरहेको उसले सक्दो चाँडो यो काम सकेर नयाँसिजनका लागि रंगशाला तयार पार्नका लागि पनि अहिले धमाधम काम गरिरहेको

रियल हाल ला लिगामा २७ खेल सकिँदा ५६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा अंक बढी भएको बार्सिलोना सबैभन्दाशीर्ष स्थानमा रहेको ला लिगामा अब अन्तिम चरणका ११ खेल बाँकी छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal