eNepal

पौडि खेल्नेक्रममा १ नेपाली बिधार्थिको ज्यान गयो:-

देबेन्द्र लामा , जापान

तोचिगी केनको उचुनोमियामा अवस्थित खोलामा पौडी खेल्ने क्रममा एक नेपाली युवाको मृत्यु भएको छ ।

उनी २०१८ मा विद्यार्थी भिषामा आएका झापाका २२ बर्षिय युवा हुन् । साथीहरुसंग आज (विहिबार) बार्बिक्यू गएको र सोही क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको बताइएको छ ।

साथीहरु संग रमाईलो गर्न गएका उनि कहिले नफर्किने गरि अस्थायो

९ जना साथीहरु संग बार्बिक्यु गर्न् गएका उनि नजिकको खोलामा पौडि खेल्दै गर्दा एक्कासी उनि बेपत्ता भएको उनको साथी बताउॅंछ

खोजिकार्य गर्दा नभेटिए पछि नजिकको प्रहरि लाई सम्पर्क गरि प्रहरिको सहयोगमा खोजि गर्दा उनि मृत अवस्थमा भेटिएको प्रहरि

बताउॅंछ …

Rest In Peace ☮️..

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal